पोखरा, २१ चैत
मंगलवार रातीकोे समयमा परेको चट्याङको कारणले लमजुङ दोर्दी गाउँपालिका वडा न. ६ मा १ जनाको ज्यान गएको छ ।
दोर्दी कर्ती घर भई घर देखि १ घण्टा माथी लेकको गोठमा बस्दै आएका वर्ष ६७ को बल बहादुर घलेको चट्याङका कारणले ज्यान गएको प्रहरीले जनाएको छ । घलेको गोठमा रहेको ४ वटा गाई पनि मरेका छन् ।

Related