• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डिप्रेसनको बिरामी भएको भन्दै सुसाइड नोट लेखेर उपसिचवले गरे आत्महत्या

  •      /२१ चैत्र २०७४, बुधबार ०५:५२ ,  प्रकाशीत
  • काठमाडौं: एक उपसचिवले मंगलबार रुपन्देहीमा आत्महत्या गरेका छन्।परदेश नम्बर ५ अन्तर्गत उद्योग मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरी अर्याललाई मंगलबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेले जानकारी दिए।

    चितवन घर भएका ४७ वर्षीय अर्यालको कोठाबाट सुसाइड नोट प्रहरीले फेला पारेको छ। ‘कसैको दोष छैन। म आफूखुशी आत्महत्या गर्दैछु। म एक डिप्रेसनको बिरामी हुँ।’ आर्यालले सुसाइड नोटमा लेखेको डिएसपी पाण्डेले बताए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.