• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको हेमजामा आलु महोत्सव सुरु

  •      /२२ चैत्र २०७४, बिहीबार १४:३४ ,  प्रकाशीत
  • पोखरा २२ चैत । नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ बिहिवार देखि पोखराको हेमजामा शुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा महोत्सवको आयोजना गरिएको हो।
    महोत्सवको प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आलु महोत्सव यस गाउँको पहिचानको रुपमा रहेको बताए। ‘आलु महोत्सवले यहाँका किसानलाई प्रवद्र्धन गर्ने काम गरेको छ यसका लागि आयोजक धन्यवादको पात्र वनेको छ’–गुरुङले भने–‘यस प्रदेशलाई कृषि क्षेत्रको रुपमा विकास गर्न पनि आलु महोत्सव जस्तै अरु गाउँमा पनि आफ्ना पहिचान झल्कीने कृषि कार्यक्रम हुन जरुरी छ।’ कृषिलाई परम्परागत भन्दा पनि अव यान्त्रिक र आधुनिकरण तर्फ लैजानु पर्ने उनको भनाइ थियो।
    कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ ले उत्पादित वस्तुलाई वजारीकरण गर्न महोत्सव कोषेढुड्डा सावित बनेको बताए।
    महोत्सवको उद्घाटन अघि हेमजा मिलनचोक देखि निकलिएको झाँकी सहितको ¥याली महोत्सव स्थलमा पुगेको थियो। ¥यालीमा यहाँका विभिन्न संघ संस्था, सहकारी, आमा समूह, क्लबको उल्लेख्य सहभागिता रहेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.