• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा अनेरास्ववियुका सुनिल विजयी

  •      /२२ चैत्र २०७४, बिहीबार ०९:३५ ,  प्रकाशीत
  • पोखरा, २२ चैत/पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा अनेरास्ववियुका सुनिल तिमिल्सिना बिजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै बिजयी भए ।

    अनेरास्ववियुका सुनिल तिमिल्सिना ८४५ मत प्राप्त गरे भने नेबिसंघ उम्मेदवार डिफान भुजेल ६१९ मत प्राप्त गरे । त्यसै गरी क्रान्तिकारी उम्मेदवार सुधन पन्त ४९, स्वतन्त्र अनेरास्ववियुको बागी कुसुमसिला भट्ट १४८, स्वतन्त्र नयाँ शक्ति सुभाष पौडेल ७५ प्राप्त गरे ।

    त्यसै गरि सचिबमा अनेरास्ववियुका सुरज परियार, कोषाध्यक्षमा प्रकृति दवाडी विजयी भए । नौ जना सदस्यमा ७ जना अनेरास्ववियुका र २ जना नेविसंघले जितेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.