• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रयाक्टरको ठक्कर दिदा तनहुँको ढोरर्फीदीमा श्रेष्ठको मुत्यु

  •      /२३ चैत्र २०७४, शुक्रबार ०८:३७ ,  प्रकाशीत
  • दुलेगौँडा :- तनहुँको शुक्लागण्डकी ८ ढोरर्फीदीमा बिहीवार राति ९: ३० बजे ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साइकल चालकको घटना स्थलमा नै मुत्यु भएको छ । ढोरफिर्दीबाट दुलेगौडा तर्फ आउदै गरेको ग १ त ४०५६ नम्वरको ट्रयाक्टरले विपरित दिशा तर्फ जादै गरेको ग ९ प ७०७९ नम्वरको मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार शुक्लागण्डकी ९ घारी निवासी २९ वर्षिय सन्तोष श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।ट्रयाक्टर र चालक शुक्लागण्डकी १० निवासी टेक बहादुर कुमाल अहिले ईलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको छ ।

    radio dhorbarai

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.