स्याङ्जाको वालिङ नगरपालिका प्रदेश ४ को उत्कृष्ट नगर घोषित
/२३ चैत्र २०७४, शुक्रबार ०३:२२ , प्रकाशीत
शुभेच्छा न्युज
पोखरा । स्याङ्जाको वालिङ नगरपालिका ४ नम्बर प्रदेशकै उत्कृष्ट नगर घोषित भएको छ ।नेपाल नगरपालिका संघको रजत जयन्तीको अवसरमा ४ नम्बर प्रदेशमा रहेका २७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट घोषित भएर पुरस्कृत हो ।
वालिङ नगरपालिकाले नगरको गुरुयोजना, फोहोरमैलाको उचित ब्यवस्थापन, सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान र आधुनिकीकरणमा गरेको प्रगतिका आधारमा मूल्याङ्कन गर्दा वालिङ नगरपालिका प्रथम हुन सफल भएको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खा“णले बताए ।
वालिङ नगरपालिका उत्कृष्ट भएस“गै आगामी बजेटमा बृद्धि हुने र थप प्राविधिक सहयोगहरु प्राप्त हुने नगर प्रमुख खा“णले बताए । काठमाडौमा भएको एक कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री डा. युबराज खतिवडाले घोषणा गरी पुरस्कार वितरण गरेका थिए

Related