शुभेच्छा न्यूज पोखरा, २३ चैत। पोखरामा दुर्घटना र हत्याका घट्ना बृद्धी भएको भन्दै चिन्ता ब्याक्त गरेको बेला फेरी पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको जलाएर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । अन्दाजी २५ बर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
आगोलगाएर जलाएको अवस्थामाा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि मात्रै घटनाबारे थाहा हुने प्रहरीले जनाएको छ ।
जंगलमा जलेको अवस्थामा शव फेलाका परेका कारण उनको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शुभेच्छा न्यूज
पोखरा, २३ चैत। पोखरामा दुर्घटना र हत्याका घट्ना बृद्धी भएको भन्दै चिन्ता ब्याक्त गरेको बेला फेरी पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको जलाएर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । अन्दाजी २५ बर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

Related