दुलेगौँडा :- तनहुँको शुक्लागण्डकी ८ ढोरर्फीदीमा बिहीवार राति ९: ३० बजे ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साइकल चालकको घटना स्थलमा नै मुत्यु भएको छ । ढोरफिर्दीबाट दुलेगौडा तर्फ आउदै गरेको ग १ त ४०५६ नम्वरको ट्रयाक्टरले विपरित दिशा तर्फ जादै गरेको ग ९ प ७०७९ नम्वरको मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार शुक्लागण्डकी ९ घारी निवासी २९ वर्षिय सन्तोष श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।ट्रयाक्टर र चालक शुक्लागण्डकी १० निवासी टेक बहादुर कुमाल अहिले ईलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको छ ।

radio dhorbarai
Related