क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरामा
/२४ चैत्र २०७४, शनिबार ०७:२३ , प्रकाशीत
पोखरा । महामूकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस किर्केट मैदानको लागि आवस्यक जग्गाको खोजीमा आज पोखरा आएका छन् ।
क्रिकेट स्टेडियम निर्माणका लागि विभिन्न ठाउँमा जग्गाको अवलोकन गर्दै हिडेका धुर्मुस खेलकुद मन्त्री जगत बिश्वकर्माको आग्रहमा पोखरामा सम्भावित जग्गाको खोजीमा आएका हुन् ।
उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान सहित भरतपोखरी,हेम्जा र भलाम लगायतका अन्य ठाउँमा पनि मैदान निर्माण गर्न उपयुक्त स्थानको अबोलकन गर्ने छन्। भूकम्प प्रभावितहरुको लागि बस्ती
निर्माण , रौटहटको मुसहर बस्ती निर्माण गरी सकेका सितारामले केही दिन पहिले नेपालमा सुविधा सम्पन्न किर्केट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए। त्यसपछि क्रमश उनले काठमाण्डौ, भक्तपुर, बुटबलमा जग्गा हेरि सकेका छन् ।

Related