• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पार्टी एकीकरण वैशाख ९ गते लाखौंकाे उपस्थितिमा टुँडिखेलमा हुन्छ : नेता नेपाल

  •      /२४ चैत्र २०७४, शनिबार ०८:२३ ,  प्रकाशीत
  • काठमाडौं, २४ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन्। कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे एमाले र माअाेवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले अायाेजना गरेकाे कार्यक्रममा बताएका हुन्।

    उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयाेजन समितिलाई बुझाइसकेकाे नेपालले बताए। ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएकाे छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस्,´ उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हाे।’ उनले वैशाख ९ गते दुई पार्टीका लाखाैं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन अाह्वान गरे। ‘पार्टीको एकीकरणकाे एेतिहासिक कार्यक्रम लाखौंकाे उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै अाशंका नगरी सबैलाई उपस्थित अाग्रह गर्दछु।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.