• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धाक धम्की र चन्दा असुलीको आरोपमा ललित गुरुङ सहित तीन पक्राउ

  •      /२५ चैत्र २०७४, आईतवार ११:४० ,  प्रकाशीत
  • पोखरा, २५ चैत । पोखरामा प्रदेश सभासांसद लगायतका केही ब्यवसायी संग रकम मागेको घट्ना सेलाउन नपाउदै फेरी केही व्यक्तिलाई धाक धम्की दिई चन्दा असुली गरेको आरोपमा कास्की प्रहरीले ललित गुरुङ सहित तीन जनालाई पक्राउ गरेको छ ।
    चन्दा माग गर्दै धाकधम्की दिएको गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा १२ का ३४ बर्षियका ललित गुरुङ सहित पोखराका १२ शितलादेवीका २६ बर्षिय दिपेन्द्र परियार र पोखरा ५ मालेपाटनका २५ बर्षिय संगम थापा रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि गुरुङ पटकपटक पक्राउ पर्दै आएका थिए । बीचमा केही समय पहिले देखि उनी सुध्रिएको प्रहरीले बताउदै आएको थियो। तर, लामो समय पछि फेरी गुरुङले पुरानै गतिविधि ओहोराएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।आइतबार नै म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.