• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्याराग्लाइडिङ दुर्घटना एक घाइते

  •      /२५ चैत्र २०७४, आईतवार १२:२१ ,  प्रकाशीत
  • पोखरा । पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घट्ना भएको छ ।पोखरा लेखनाथ महानगरपालिका २४ साराङकोटको तोरीपानीमा दिउसो करिब साडे एक बजेको समयमा प्याराग्लाइडिङ दुर्घटनामा परेको हो। दुर्घटन भएको प्याराग्लाइडिङ पिस हिमालयन प्याराग्लाईडिङ कम्पनिको भएको बुझिएकोछ। दुर्घट्नामा परी एक जना बिदेशी नागरिक घाइते भएका छन् ।
    घाइते हुनेमा ३६ बर्षीय इंग्ल्यान्ड का नागरिक माइकल रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका माइकलको मणिपाल शिषण अस्पताल पोखरामा उपचार भइरहेको छ । उड्ने क्रममा हावाको झोक्का संग असन्तुलन हुँदा प्याराग्लाइडिङ दुर्घट्ना भएको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.