• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कहिनभएको जात्रा हाडिगाँउमा, आगालागि नियन्त्रण गर्न रित्तो दमकल बिरौटा पुग्यो

  •      /२६ चैत्र २०७४, सोमबार १०:२९ ,  प्रकाशीत
  • पोखरा, २६ चैत । पोखरा लेखनाथ महानगरपालिका १७ बिरौटा चोकमा बिजुलीको पोलमा लागेको आगो निभाउन रित्तो दमकल पुगेपछि स्थानीय आक्रोशीत बनेका छन्। बिद्युत सट भएर विजुलीको पोलमा आयो लागि भएपछि स्थानीयले पोखरा लेखनाथ महानगरपालिकाको दमकललाई खवर गरेका थिए। आागलागि भएको जानकारी गराएको पौने घण्टापछि पुगेको दमकल पुगेर पाइप खोलेर पानी पम्म गर्न खोज्दा पनी नै नआएपछि स्थानीय झन आक्रोशित भएका थिए।
    उनिहरुले स्थानिय प्रशासन , महानगर र बिद्युत् कार्यलय प्रति आक्रोश पोखे।दमकलमा पानि नभएको थाहा पाएपछि सडकमा गुडिरहेको कैलाश खानेपानीको ट्यांकरबाट पानी प्रयोग गरेर आगो स्थानियले नियन्त्रणमा लिएका थिए ।
    आगोलागीबाट त्यस क्षेत्रमा बिद्युत् सेवा अवरुद्ध भएको छ । आगो नियन्त्रणमा आएको केहि समय पछि बिद्युत् प्राधिकरणका कर्मचारीहरु घटनास्थल पुगेका थिए ।
    बिरौटाको मुख्य चोकमा भएको आगोलागी नियन्त्रण गर्न सम्बन्धित निकाय गैरजिम्मेवार बनेको आरोप स्थानियले लगाएका छन् । स्थानीय र प्रहरी प्रसासनको सक्रियताले आगोलागीबाट ठूलो क्षति हुन पाएन ।
    लामो समयपछि स्थानीय निकायको निर्वाचनपछि जनप्रतिनिधि आएपनि पोखरा लेखनाथ महानगरपालिका भित्रका गतिविधिहरुमा खासै सुधार आउन नसकेको सेवा ग्राहीहरुले गुनाशो गर्दे आएका छन्।
    कामचोर कर्मचारी र कमजोर क्षमता भएका प्रमुख मानबहादुर जिसीका कारण महानगरको अवस्थामा सुधार हुन नसकेको स्वयं सेवाग्राहीले गुनाशो गर्दे आएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.