चरक हस्पिटलको सिसा फोडेर सडकमा हाम फालेका गुरुङको मृत्यु
/३० चैत्र २०७४, शुक्रबार ०३:०० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षबाट हाम फालेका युवराज गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।
नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका गुरुङ बिहीबार अपराह्न सिसा फोरेर अचानक हाम फाल्दा गम्भीर घाईते भएका उनको पुनः आइसियुमा राखी उपचार गरिएको थियो ।
गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

Related