पोखरा ।रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुगेका छन् ।कर्णाली प्रदेश सरकारको आयोजनमा शुरु हुन लागेको पर्यटन वर्षको भोलि, १ वैशाखमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी एमाले नेता सुवास नेम्बाङ पनि रारा पुगेका छन् ।त्यस्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत प्रदेश सरकारका अन्य मन्त्री समेत रारा पुगेका छन् ।
पर्यटन वर्षको उद्घाटनपछि प्रधानमन्त्री ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।pic rabindra adhakari fb
शुभेच्छा न्यूज

Related