• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँ बर्षसंगै देशको समृद्धी र नागरिकमा उल्लास छाओस

  •      /१ बैशाख २०७५, शनिबार ०४:०३ ,  प्रकाशीत
  • अथाह सम्भावनासहितको नयाँ वर्षमा यहाँहरु सबैलाई स्वागत गर्छौं। संक्रमणकालको लामो कालखण्डलाई विश्राम दिँदै नयाँ युगमा नेपाल प्रवेश गरेको छ। २०७४ सालभित्रका कैयन सफलता र असफलताका सिंढीहरु चढ्दै नयाँ वर्षको यो धरातल तयार भएको हो। सफलताका लागि असफलता प्रेरणा नै हो। किनकि असफलताको जगमा नै सफलताको सूची तय हुन्छ। शुभोदय हुन साँझ अनि रात अनिवार्य छ। जति गाढा वा गहिरो रात हुन्छ बिहानीको तेज त्यसैअनुसार अद्‍भुतपूर्ण हुनसक्छ। हाम्रो अपेक्षा त्यही हो।सबैलाई नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना।

     

        शुभेच्छा न्यूज डटकम परिवार

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.