पोखरा। पोखरा लेखनाथ महानगरपालिको चाउथेमा आपसमा तीन सवारी ठोक्कीएका छन्।ट्रिपरले एक निजी कारलाई ठक्कर दिए पछि संगसंगै बिजयपुर तर्फ गईरहेको मिनी ट्रकमा सोही कार ठोक्किन पुगेको छ।
ट्रिपरले ठक्कर दिएपछि बा१५च ५०८२ नम्बरको कारसडकबाट उछिट्टीएर सडक छेउको नहर भन्दा पारीको चौरमा पल्टिएकोछ। दुर्घटनाग्रस्त कार पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीयले बताएका छन्।
तर,उक्त दुर्घटनामा कारमा सावर यात्रु सामान्य रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएकोछ।

Related