काँग्रेसका बरिष्ठ नेता पौडेलद्धारा बराल परिवारमा समवेदना ब्याक्त
/३ बैशाख २०७५, सोमबार १५:१९ , प्रकाशीत
शूभेच्छा न्यूज
पोखरा, ३ बैशाख । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् । नेता पौडेलले बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पु¥याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरे । काँग्रेसका वरिष्ठ नेता पौडेल सहित राष्ट्रिय सभा सदस्य वृन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, काँग्रेस कास्कीका जिल्ला सभापति कृष्ण केसी लगायत नेता तथा कार्यकर्ताले बराल परिवारमा पर्न गएको शोकप्रति समवेदना व्यक्त गरेका छन् ।

Related