• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुन्छ ः नेता पौडेल

  •      /४ बैशाख २०७५, मंगलवार १३:३६ ,  प्रकाशीत
  • पोखरा, ४ बैशाख/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुने बताए । नेपाल नाई संघ जिल्ला समिति कास्कीको क्यालेन्डर विमोचन गर्दैै नेता पौडेलले कांग्रेसको समाजवाद नै श्रमलाई सम्मान र सिपको बचावट भएको धारणा राखे ।

    नाई संघले केन्द्रीय समिति र क्षेत्रीय समितिमा निर्वाचित पदाधिकारी एवं प्रतिनिधिलाई सम्मान गर्दै नाई संघलाई संरक्षण गर्ने जिम्मा आफ्नो भएको बताए । नेता पौडेलले सच्चा राष्ट्र प्रेम नै श्रमिकका समस्या समाधान भएको टिप्पणी गरे । नयाँ वर्षको शुभकामना दिँदै नेता पौडेलले देशभर रहेका ५ लाख नाईहरुको उत्थानमा नेपाली कांग्रेस सधै क्रियाशील बन्ने बताए ।

    भित्तेपात्रो विमोचन सभामा नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले नाई संघ बचाउन कांग्रेस पार्टी गम्भिर नभएको आरोप लगाए । सभामा नेपाल आदिवासी जनजाती संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङले गर्ने र सक्षम व्यक्तिलाई नेतृत्वमा पाखा लगाउँदै गुटका नाममा कमजोर व्यक्तिले नेतृत्व गर्दा सिंगो कांग्रेस पछाडि परेको बताए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले नेपाली श्रम बजारमा श्रमिकको स्थिति नाजुक भएको बताए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.