• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहँका श्रेष्ठ पोखराको फेवातालमा मृत भेटीए

  •      /४ बैशाख २०७५, मंगलवार १२:२६ ,  प्रकाशीत
  • पोखरा । तनहुँबाट मोटरसाइकल सहित हराएको एक व्यक्ति फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा आज सव फेला परेको हो ।
    उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । उनी हराउको भन्दै दुई दिन अगाडी तनहुँ प्रहरीमा आफन्तहरुले निबेदन दिएका थिए।
    श्रेष्ठको तालमा माथी तैरिएको सवलाई फेवातालको टावरमा रहेको रेष्क्यु टोलीले निकालेको थियो । सवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखीको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.