दुई विद्यार्थीका अभिभावक बने एमाले प्रमुख सचेतक अधिकारी
/५ बैशाख २०७५, बुधबार १२:२० , प्रकाशीत
पोखरा ५ बैशाख । नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक तथा पुर्व स्वास्थ तथा जनसंख्या मन्त्री खगराज अधिकारीले दुई बालकलाई विद्यालयमा भर्ना गराएका छन्।
सरकारले आह्वान गरेको भर्ना कार्यक्रम अन्र्तगत अधिकारी बुधबार आनन्दज्योति मावि वेगनासमा छात्रहरू यमन सुनार र सौरभ रानाभाट लाई १ कक्षामा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्।
उनले दुवै जनाको आवश्यक पर्ने सवै सहयोग र खर्च ब्यहोर्ने बताए। बिद्यार्थीहरुको उच्च शिक्षाको लागि पनि अबस्यक सहयोगको ब्यवस्था मिलाउने प्रतिबद्धता प्रमुख सचेतक अधिकारीले ब्यक्त गरे।

Related