• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पेट्रोलियम पदार्थ सहज बनाउन माग गर्दे अनेरास्ववियूद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  •      /६ बैशाख २०७५, बिहीबार १०:२५ ,  प्रकाशीत
  • पोखरा ६ बैशाख । केही दिन देखि पोखरामा पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सत्तारुढ दल एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदेश ४ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । । पोखरा लगायत आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको र सहज बनाउन माग गदै विहिबार मुख्यमन्न्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकषर्ण गराउदै ज्ञापनपत्र बुझाएका हुन्।
    अनेरास्ववियूले मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ध्यानाकर्षण गराउदै पेट्रोलियम पदार्थ व्यवसायीले नै लुकाएको आरोप लगाएका छन् । उनीहरले पेट्रोल पम्पहरुमा विहान देखि बेलुकि सम्मै सवारीको लाइन देखिन थालेको भन्द पम्पहरुको अनुगमन गरेर जनतालाई सहज रुपमा पेट्रोलियम पदार्थ वितरणको ब्यवस्था मिलाउन माग गरेका हुन्।
    ‘अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको फाइदा उठाउन मुल्य बृद्धि नहुदैको दर भाउमा खरिद गरिएको पेट्रोलियम पदार्थ लुकाएर व्यवसायीहरुले कालोबजारी गर्न खोजेको अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य नरेश रोकायाले बताए। अन्तराष्ट्रिय मापदण्ड अनुसार मुल्य निर्धारण गरिनु राम्रो भएपनि व्यवसायीहरुले पेट्रोलको कथित अभाव देखाएर कालोबजारी गर्न खोज्नु बिडम्वना भएको बताए।
    संगठनले प्रदेश सरकारको तर्फबाट सम्पुर्ण पेट्रोलियम पदार्थ विक्री केन्द्रहरुमा अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.