• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मिटरमा ट्याक्सी चलाउन नमान्ने पोखराका १७ चालक पक्राउ

  •      /६ बैशाख २०७५, बिहीबार १२:११ ,  प्रकाशीत
  • पोखरा ६ बैशाख । मिटरमा ट्याक्सी नचलाउने १७ जना ट्याक्सी चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुले चेकजाँचको क्रममा मिटरमा तोकिएको भाडा दर भन्दा बढी भडा लिई तथा मिटरमा जान नमानेको भन्दै कास्की प्रहरीले १७ वटा ट्याक्सी सहित चालकलाई नियन्त्र(ामा लिइ यातायात ब्यवस्था कार्यालय गण्डकीमा आवश्यक कारवाहीको लागि पठाइएको कास्की प्रहरीले जनाएको छ । ट्याक्सीलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद(६ को दफा ९६ बमोजिमको कसुरमा ऐ ऐनको परिच्छेद(१० को दफा १६० को देहाय २ (ख) बमोजिम आवस्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा आवस्यक कार्वाहीको लागि पठाईएको हो ।

    त्यसैगरी कास्की जिल्लाको सुरक्षा स्थितीलाई आकलन गरी तयार पारिएको १५ बुद्धे कार्ययोजना अन्तरगत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिदै नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) अन्तरगत कास्की जिल्ला स्थित पोखरालेखनाथ महा(नगरपालिका तथा आसपासका ईलाकाहरुमा व्यापक रुपमा प्रहरी टोलि परिचालन गरी १०८ जना ब्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.