• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दलिय भागबण्डाको विरोधमा महासंघ कास्कीमा तालाबन्दी

  •      /७ बैशाख २०७५, शुक्रबार ०९:४५ ,  प्रकाशीत
  • पोखरा, ७ बैशाख/नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागबण्डा गरेको भन्दै पत्रकार महासंघ कास्कीमा अन्य संघगठनले नाराबाजी सहित तालाबन्दी गरेका छन् ।

    पत्रकार महासंघ कास्कीको कार्यालयमा स्वतन्त्र पत्रकार महासघ, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र नेपाल प्रेस सोसाइटीले तालाबन्दी गरेका हुन् ।

    उनीहरुले निर्वाचनको वैधतामा प्रश्न उठाउँदै तत्काल सबैसँग छलफल गरी निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरुले भागवण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने माग राखेका हन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.