पोखरा । सिर्जनाचोकबाट जुवा तास खेल्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ सिर्जनाचोक स्थित सुर्य बहादुर गुरुङको घरमा डेरा गरी बस्ने बर्ष ४२ का पूर्ण बहादुर गुरुङ सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार नगद रु १ लाख ११ हजार दुइसय पचासी, ४७ थान सिक्का र चार बुक तास सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङको छुसाङ घर भइ हाल पोखरा ८ बस्ने बर्ष ४२ का पूर्ण बहादुर गुरुङ, पोखरा लेकसाइड बस्ने बर्ष ४५ का बुद्दी बहादुर गुरुङ, पोखरा ११ फूलबारी बस्ने बर्ष ४२ का अमृत गुरुङ, पोखरा नदीपुर ३ बस्ने बर्ष ७० का गंगा गौचन, नदीपुर ३ बस्ने बर्ष ४६ का सुर्य बहादुर गुरुङ, पोखरा १० बस्ने बर्ष ४० का भुवन शेरचन, काठमाडौं महानगरपालिका वडा नं ३ बस्ने बर्ष ५९ का मन बहादुर पुन, सोही ठेगानाका बर्ष ६० कि धोमा शेर्पा र पोखरा ६ बस्ने बर्ष ४० का रमेश राम्जाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शूभेच्छा न्यूज

Related