पूर्व डिआईजी निरौला ३३ किलो सुन काण्डमा पक्राउ परे /९ बैशाख २०७५, आईतवार १४:११ , प्रकाशीत काठमाडौं । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी भएको विषयमा अनुसन्धानका लागि भन्दै पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो । उनीमाथि सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोप पनि छ । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई छानविन समितिले पक्राउ गरेको हो । उनी गत चैत २८ गते मात्रै अवकाश पाएका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी भएको विषयमा अनुसन्धानका लागि भन्दै पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।
गृह मन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो । उनीमाथि सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोप पनि छ ।
तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई छानविन समितिले पक्राउ गरेको हो । उनी गत चैत २८ गते मात्रै अवकाश पाएका थिए ।
Related