• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय सराङकोटका सम्भावीत दुर्घट्ना स्थलहरुमा‘रोड सेफ्टी मिरर’

  •      /११ बैशाख २०७५, मंगलवार ०८:१४ ,  प्रकाशीत
  • पोखरा, १० वैशाख/पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना न्यूनीकरणको लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखिएको हो ।

    पोखराबाट सराङ्गकोट जाने ७ किलिमिटरको बाटोमा विभिन्न पाँच स्थानमा सेफ्टी मिरर राखिएको महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । अन्य वडाहरुका अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडा समिति संगको समन्वयमा ट्राफिक सचेतनाका सामग्री ब्यवस्थापन गरिने तिमिल्सिनाले बताए ।

    पोखराबाट सराङकोट जाने बाटो साँघुरो र धेरै घुम्तिहरु भएकाले दुर्घटना न्यूनीकरणका लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एन कुमार मल्लले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.