पर्वत । समाज सेवा गर्ने उदेस्यले फेसबुक गु्रप मार्फत संगठित भएका युवा युवतिहरुले पोखरा स्थित टुटुङ्गा आरोग्य आश्रमका बृद्ध तथा अशक्तहरुलाई स्वास्थ्य परिक्षण तथा भोजन गराएका छन्।
करले होइन रहरले सहयोग गरौँ भन्ने मुख्य मुलमन्त्र सहित संगठित भएका युवायुवतीहरु केहि महिना पहिले फेसबुक मार्फत समाज सेवी ग्रुप स्थापना भएको थियो।
जगत ढुंगानाको अध्यक्षतामा पम्पन्न कार्यक्रममा जेष्ठ बृद्धबृद्धाहरुलाई सहयोग र ग्रुपका सहयोगी दाता तथा नयाँ सदस्य लाई स्वागत समेत गरिएको थियो।
कार्यक्रममा विभिन्न जिल्लाबाट ग्रुपमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो।त्यस अवसरमा उपस्थित सदस्यहरूले समाज सेवाका विभिन्न कार्यहरु अगाडि बढाउने प्रतिवद्धता ब्याक्त गरेका थिए।
ग्रुपका एडमीन इन्दु शर्माले आगामी दिनहरुमा समाज सेवाका विभिन्न कार्यहरु अगाडि बढाउने बताइन्। समाज सेवाका कार्य गर्न सहयोगीहरुको सहयोग र हौसलाले आफुलाई थप प्रेरणा मिलेको उनले बताईन्। यस कार्यलाई निरन्तर अगाडि बढाउँछौं उनले भनीन्।

Related