• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरको छतबाट खसालेर आफ्नै साथीको हत्या

  •      /११ बैशाख २०७५, मंगलवार १४:०८ ,  प्रकाशीत
  • पर्वत/ पर्वतको पैयुँ गाउँपालिका घर निर्माणमा संलग्न मज्दुरले छतबाट खसालेर साथीको हत्या गरेका छन ।रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ६ घर भै घर भएका ४२ बर्षिय भिमबहादुर सुनारले भारतको बिहार राज्य पश्चिम चम्परा घर भएका सन्तोष साहको हत्या गरेका हुन ।

    सुनारले सामान्य बिबादका क्रममा शनिबार राती ९ बजेको समयमा छतबाट खसालेपछि साह घाइते भएका थिए । घाइते साहको स्याङ्गजाको वालिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राती १२.३५ बजेको समयमा मृत्यु भएको थिए । अभियुक्त सुनार र मृतक साहले पैञ्यु गाउँपालिका वडा नं ४ मा यामबहादुर हिताङ्गको निर्माणाधिन घरमा रंगरोगनको काम गर्दै आएका थिए ।

    अभियुक्त सुनारलाई इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । सुनारका बिरुद्ध कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.