• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३३ किलो सुन काण्डमा बयान दिन आएका डिएसपी गृहमन्त्रालयबाटै फराहार

  •      /११ बैशाख २०७५, मंगलवार १३:५३ ,  प्रकाशीत
  • काठमाडौं, वैशाख ११ । ३३ किलो सुनकाण्डमा बयान दिन आएका नेपाल प्रहरीका डीएसपी गृह मन्त्रालयबाट फरार भएका छन् । सनम शाक्य मृत्यु प्रकरणसँग जोडिएर आएको ३३ किलो सुन प्रकरणमा मुछिएका डीएसपी सञ्जय राउत प्रहरीलाई झुक्काउँदै फरार भएका हुन् । उनी इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख थिए ।

    एक वर्ष अगाडि त्रिभुवन विमानस्थलमा कार्यरत रहेका उनी मंगलबार बिहान बयान दिन गृह मन्त्रालय पुगेका थिए । तर, सुनकाण्डको छानबिन गर्न गठित छानबिन समितिले बयानपछि आफूलाई पक्राउ गर्ने डरले डीएसपी राउत फरार भएको हुनसक्ने गृहस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार हाल डीएसपी राउतको खोजीमा उपत्यकामा प्रहरी परिचालन गरिएको छ ।  source . sushannews

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.