• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को पहिलो सुरक्षा समितिको वैठक बस्यो

  •      /१२ बैशाख २०७५, बुधबार १४:०७ ,  प्रकाशीत
  • पोखरा, १२ वैशाख
    प्रदेश सरकार गठन भएकोे २ महिना पछि प्रदेश नं ४ मा पहिलोपटक सुरक्षा समन्वय समितिको वैठक वसेको छ ।

    सुरक्षा समन्वय समिति कस्को नेतृत्वमा वन्ने भन्ने अन्यौलतालाई केही दिन अघिको कार्यादेशले अन्त्य गरेसँगै प्रदेशमा सुरक्षा समितिको वैठकको वाटो खुलेको हो । यसअघि क्षेत्रीय प्रशासको अध्यक्षतामा सुरक्षा समिति गठन व्यवस्था रहेकोमा अहिले प्रदेश आन्तरिक मामला मन्त्रीको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ ।

    यसअघि जिल्लाक प्रमुख जिल्ला अधिकारीले गृहसचिव र क्षेत्रीय प्रशाशकलाई दैनिक रिपोटिङ गर्ने गरेकोमा नयाँ कार्याधेशवाट गृहसचिव र आन्तरिक मामला मन्त्रालयको सचिवलाई रिपोटिङ गर्ने व्यवस्था गरिएको छ ।

    चारवटै सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिले वैठकको अध्यक्षता गरेका मन्त्री चुमानलाई व्रिफिङ गरे । त्यस अवसरमा उनीहरुले प्रदेशको शान्ति सुरक्षा सामान्य रहेको जानकारी गराए।

    ‘आज पहिलो पटक सुरक्षा समितिको वैठक वस्यो। चारै अंंगवाट व्रिफिङ भयो। मन्त्री चुमानले भने‘ पहिलो वैठक भएकोले सुरक्षा स्थितिवारे वुझने काम भयो।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.