युवा संघद्धारा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्वलन
/१३ बैशाख २०७५, बिहीबार ०४:०४ , प्रकाशीत
पोखरा । गत ०७२, बैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको पराकम्पनबाट ज्यान गुमाएकाहरुको सम्झनामा युवा संघ नेपाल, हेमजाले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ।
युवा संघ नेपालका निबर्तमान अध्यक्ष, एवं प्रदश सभाका सांसद राजिब पहारीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा युवा संघ नेपालका निबर्तमान अध्यक्ष एवं सांसद राजिब पहारी देश बिकासकोलागि काम गरर देखाउने बेला आएको बताए। उनले भूकम्प गएको तीन बर्ष सम्मपनी लाखौ जनताहरु पाल र झुप्रो मै दयनीय अवस्थामा जीवन यापन गर्न बाध्य भएको बताउदै अब, तत्कल उनीहरुको लागि आस्यक घर निर्माणलाई तिव्रता दिनु पर्ने बताए।
सांसद पहारीले देश बिकासमा लाग्न युवाहरुलाई आग्रह समेत गरे। ‘अब,बोलेर भन्दा पनि हामी युवाहरुले केही गरेर देखाउने बेला आएको छ’ उनले भने। ‘युवाहरु हातमा हात मिलाएर देश निर्माणकोमा लाग्नु पर्छ।’
युवा संघ नेपालका केन्द्रिय सदस्य लक्षुमण तिमिल्सिनाले आगामी दिनमा भुकम्प पीडितहरुको लागि राज्यले तत्कलै उचित ब्यवस्था गनु पर्ने बताए। ‘सरकाले भूकम्प पीडितहरुको घर निर्माण प्रक्रियालाई तिव्र पार्नु पर्छ ’उनले भने। ‘अब, कुनै बहानामा अलमल हुने छैन।’
कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५, लामाचौतारामा आयोजना गरिएको थियो। कार्यक्रममा नेकपा एमाले हेमजाका इन्चार्ज शोभाकर भण्डारी, नेकपा एमाले वडा नम्बर २५ हेमजाका अध्यक्ष शिव कुमार श्रेष्ठ, युवा संघ हेमजाका अध्यक्ष लक्षुमण रोकाया लगाएतले बोलेका थिए।
युवा संघ हेमजाका अध्यक्ष लक्षुमण रोकायाको सभापतित्व सम्पन्न कार्यक्रमको सञ्चालन बिजय पौडेल र बिकास पौडेलले गरेका थिए।

Related