• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लगनको महिना छोप्दै घिमिरे र पौडेलले मागी बिबाह गित बजारमा

  •      /१३ बैशाख २०७५, बिहीबार ०६:१३ ,  प्रकाशीत
  • पोखरा । नयाँ बर्ष संगै लगनको महिनाको अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेलको पञ्चेबाजाको गित मागी बिबाह बजारमा आएको छ। गायक केशब घिमिरे र सरिता पौडेल को स्वर रहेको यस गितमा शव्द तथा लय केशव घिमिरेको नै रहेको।
    उत्पादक तथा बितरक चन्दन म्युजिक रहेको गीत मागी बिबाहमा छायांकन ,निर्देशन दुर्गा पौडेलले गरेका छन भने अभिनय दिपासा बिसि र रमेश ढकाल (हरि) को रहेको छ।
    लामो समय देखी लोक संगीतमा निरन्तर लागिरहेका केशब घिमिरे लोक दोहोरी गित प्रतिस्ठान धौलागिरी अञ्चलका उप महासचिव हुन भने कुशल पर्यटन ब्यबसायी का साथै चन्दन म्युजिक का प्रबन्धक,निर्देशक पनि हुन। बिशेषत तिजे गायक भनेर चिनिएका घिमिरेका किन्दिउला म चुरा,म पनि के छु र कमि ,चट सारी मिलाएर लाउन सिकाइदिउला,नारी त लक्ष्मी हुन,आमा ले पकाको खाउला मिठो दर,एक नम्बर ,पुराना भाका नै हराछ्न,बचन नलाउ है लगायत चर्चित लोक दोहोरी गीत जेल मा थुनेनि ,रुन्छु बर्है महिना,देखन मन लाइरन्छ,धर्ती फाटला ,आधीखोला तरेर लगायत दशै तिहार पञ्चेबाजा गरि दर्जनैं भन्दा बढी गीतहरु बजारमा आइसकेका छ्न ।
    आफ्नै youtube  च्यानल chandan music https://www.youtube.com/watch?v=-e__805bK28&feature=youtu.be बाट नै गित बजार मा ल्याएका घिमिरेले गितको अडियो भिडियो राम्रो बनेको साथै मौलिक ,समाज सुहाउदो र यथार्थपरक रहेको हुनाले गितले सफलता पाउने कुरामा आशाबादी रहेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.