• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेस प्रदेश ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र

  •      /१५ बैशाख २०७५, शनिबार १३:४८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।१५ बैशाख । नेपाली कांग्रेस प्रदेश नंम्वर ४ को प्रदेश संसदको संसदीय नेतामा कृष्णचन्द्र नेपालीलाई चयन गरेको छ । शनिवार बसेको प्रदेश सांसदको बैठकले नेपालीलाई सर्वसहमतिका आधारमा संसदीय नेत चयन गरेको हो ।

    साथै संसदीयदलको उप नेतामा मेखलाल श्रेष्ठ चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा मणिभद्र शर्मा र सचेतकमा ओमकला गौतम चयन भएका छन् ।

    प्रदेश नम्वर ४ को नेपाली कांग्रेस संसदीय बैठकले लेखा संयोजक कुमार खड्का लाई चयन गरेको संसदीयदलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए ।

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.