पोखरा । पोखरा लेखनाथ महानगरपालिका १३ स्थित कुलाको मुहानमा शनिबार दुई व्यक्ति मृत फेला परेका छन । मृत हुनेमा दुवै पुरुष रहेको र एक जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । अर्का एक १९ बर्षीय युबकको भने सनाखत भएको छ । सनाखत हुनेमा मादी गाउपालिका ३ ताङतिङ घर भई पोखरा लेखनाथ महानगरपालिका १३ सिग्देलटोल बस्ने कुमार नेपाली रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
शनिबार बिहान करिब १०:३० बजेको समयमा स्थानियले मृत अवस्थामा उनीहरुलाई देखेपछी प्रहरीलाई खबर गरेका थिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related