• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ का समितीको नेतृत्व दलहरुका भागबण्डामा

  •      /१६ बैशाख २०७५, आईतवार १५:४९ ,  प्रकाशीत
  • पोखरा । प्रदेश सभा प्रदेश ४ को गठित विषयगत समितीहरुका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । आज भएको विधान समिती सार्वजनिक लेखासमिती ,प्रदेश मामिला समिती र अर्थ तथा विकास समिती का सभापतिहरु निर्वाचित भएका हुन ।

    विधान समितीको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी , सार्वजनिक लेखासमिती मा काँग्रेसका कुमार खड्का,प्रदेश मामिला समिती मा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर थापा र अर्थ तथा विकास समिती मा माओवादी केन्द्रका दिपक कोइराला निर्वाचित हुनुभएको छ ।
    समितीका सभापतिहरुलाई सभामुख नेत्रनाथ अधिकारी ले सपथ गराउनुभएको थियो । समितीका सभापतीहरुले आजै आ–आफ्नो पदबहाली समेत गर्नुभएको छ । समितीमा एमाले,काँग्रेस ,माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक –एक समितीको नेतृत्व लिने सहमती भएपछि सबै समितीका पदाधिकारीहरु निर्वीरोध निर्वाचित भएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.