• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोदी जनकपुरबाट काठमाडौँ हुँदै मुस्ताङ जाने

  •      /१९ बैशाख २०७५, बुधबार ०४:५८ ,  प्रकाशीत
  • जनकपुरः दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमालपारिको जिल्ला मुस्ताङ पनि जाने भएका छन् ।

    बिहारको पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा जनकपुर ओर्लेर जानकी मन्दिरको दर्शनपछि नागरिक अभिनन्दमा सहभागी भएपछि मोदी काठमाडौँ हुँदै मुस्ताङ पुग्ने भएका हुन् ।

    भारतीय सेनाका तीनवटा हेलिकोप्टरसहित नेपाल आउन लागेका मोदीले मुस्ताङ पुगेर मुक्तिनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार जनकपुरमा बताएका छन् ।

    ‘भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुरबाट काठमाडौँ हुँदै मुस्ताङ जानु हुने कार्यक्रम छ’, गृहमन्त्री थापाले भने, ‘अघिल्ला भ्रमणहरुमा जान मोदीले जनकपुर र मुस्ताङ जान पाउनुभएको थिए । यो पटकको विशुद्ध धार्मिक भ्रमणका क्रममा मोदीले जानकी मन्दिर र मुक्तिनाको दर्शन गर्ने कार्यक्रम छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.