• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तेस्रो पटक पेट्रोल, डिजल र मट्टितेलमा मूल्यवृद्धि

  •      /१९ बैशाख २०७५, बुधबार १६:०१ ,  प्रकाशीत
  • काठमाडाैं : नेपाल अायल निगमले पेट्राेल, डिजल तथा मट्टितेलकाे मूल्य आज मध्यरातदेखि लागू हुने गरी बढाएको छ।पेट्राेलमा प्रति लिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३/३ रूपैयाँ मूल्य बढाइएकाे छ। याे मूल्य समायाेजनपछि काठमाडौँमा पेट्राेल प्रति लिटर १ सय ८ रूपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर ९० रूपैयाँ उपभाेक्ताले तिर्नुपर्नेछ।

    ओली सरकार आएपछि तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पछिल्लो पटक वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रति लिटर मूल्य बढाइएको थियो।

    ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो। त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन (प्रति लिटर ८५ रुपैयाँ थियो)।

    निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार नयाँ मूल्यमा निगमलाई पेट्राेलमा प्रतिलिटर १ रूपैयाँ ९० पैसा नाफा र डिजल र मट्टितेलमा १ रूपैयाँ २२ पैसा घाटा छ। त्यसैगरी एलपीजी ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा रहेकाे गाेइतको भनाई छ। निगमको मासिक नाफा २१ करोड छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.