• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ६ यातायात व्यवसायी पक्राउ

  •      /२१ बैशाख २०७५, शुक्रबार ११:३९ ,  प्रकाशीत
  • पोखरा, २१ वैशाख । सार्वजनिक यातायात बन्दगराएको आरोपमा प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेकोछ । पोखरादेखि देशका विभिन्न स्थानहरुमा गाडी सञ्चालन गर्दै आएका पृथ्वी राजमार्ग बस समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप ब्यवसायीी समितिसँग आवद्ध ६ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको हो ।
    पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनी बस धनी भएको र अन्य पदाधिकारीहरुको खोजी तिव्र पारेको सिंहले बताए ।
    समितिका पदाधिकारीहरु मोवाइलको स्यिच अफ गरेर सम्र्पक बिहिन भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको खोजीलाई तिव्र पारेको प्रहरीको भनाई छ ।
    यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । ्पोखराबाट विभिन्न ग्रामिणरुट र देशका विभिन्न भागमा छु्टने बसहरु ब्यवसायीले ग्यारेजमा थन्काएका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.