• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुतलीबजारकी नगर प्रमुख दुर्घटना सम्वन्धि समाचार प्रति असन्तुष्ट

  •      /२१ बैशाख २०७५, शुक्रबार १३:५६ ,  प्रकाशीत
  • पोखरा । फेवातालमा घुम्ने क्रममा चिप्लिएर तालमा खसेकी पुतलीबजार नगरपालिकाका स्याङजाकी प्रमुख सिमा कुमारी क्षेत्रीका वारेमा सामाजीक सञ्जाल र अनलाईन मिडियामा प्रकाशित समाचार असत्य भएको भन्दै नगरपालिकाले विज्ञप्ति प्रकाशित गर्दै ध्यानाकर्षण भएको जनाएकोछ।
    पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेको भनी प्रकाशित समचारमा कुनै सत्यता नभएको भन्दै नगरपलिकाका प्रवक्ता ख्यामनारायण अधिकारीद्धारा हस्ताक्षरित प्रस बिज्ञप्तिमा उल्लेख गरिएकोछ।
    बिहिवार साँझ ४ बजेको समयमा तालघुम्ने क्रममा एक्कासी प्रमुख क्षेत्री तालमा हामफालेर आत्महत्याको प्रयास गरेको र तत्कालै नजिकरहेका एक बिदेशी नागरिक पौडीखेलेर प्रमुख क्षेत्रीलाई ताबाट निकालेको भनी समाचार प्रकाशित भएको थियो। तर,तालमा घुम्नेक्रममा चप्पल चिप्लिएर लगेको बिषयलाई अनर्थलाग्नेगरी समाचार प्रकाशन भएको भन्दै प्रबक्ता अधिकारीले शुक्रवार बिज्ञप्ति जारी गरी प्रष्ट्राएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.