• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पोखरामा

  •      /२२ बैशाख २०७५, शनिबार ०५:३२ ,  प्रकाशीत
  • पोखरा २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् । उनी शुक्रबार साँझ पोखरा आएका हुन् । अध्यक्ष प्रचण्ड आज शनिवार साईमन पार्टी प्यालेसमा माओबादी केन्द्र जिल्ला पार्टीले कार्ल माक्र्स जन्म द्धिशतवार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन पोखरा आएका हुन् ।

    शनिबार विहानै अध्यक्ष प्रचण्ड जन्मस्थान कास्कीको ढिकुरपोखरीमा पुगेर स्थानीयसँग भेटघाटको गरेका छन् । त्यस्तै एमाले प्रदेश ४ का सांसद राजीव पहारीले अध्यक्ष प्रण्चडसंग भेट गरेका छन् । उनले पोखराको पर्यटकीय केन्द्र फेवातालको संरक्षण र समग्र पोखराको विकास निर्माण लगायतका विषयमा छलफल गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.