• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा फेलापरेको बम सेनाद्धारा डिष्पोज

  •      /२२ बैशाख २०७५, शनिबार १०:२४ ,  प्रकाशीत
  • पोखरा । पोखराको मालेपाटनस्थित विद्युत प्राधिकरण कार्यालयको मुलगेट अगाडी बम फेला परेको छ।रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। कपडामा तारले बेरेको अवस्थामा शंकास्पद बस्तुदेखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थिए।
    विप्लब माओवादीको बन्दको क्रममा फेलापरेको शंकास्पद बमलाई नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले डिस्पोज गरेको हो ।क्यान वियरको बोतलमा बारुद भरेर तारबाहिर निकालीको अवस्थामा बम राखिएको सेनाले जनाएको छ । बमलाई सेनाले केहीपर खुल्ला स्थनमा लगेर डिस्पोज गरेको थियो।

    विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । पोखरामा बिप्लव माओवादीको बन्दको प्रभावका कारण लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.