• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका प्रहरी प्रमुख अशोक सिंहको सरुवा

  •      /२३ बैशाख २०७५, आईतवार ०९:४८ ,  प्रकाशीत
  • पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षक अशोक सिंहको सरुवा भएको छ। कास्कीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका सिंहको करिव १ बर्षमा सरुवा भएको छ।  प्रहरीप्रधान कार्यलय मानव श्रोत बिकास विभागले सिंहलाई महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा सरुवा गरेको हो।
    नयाँ सरकार गठन भएपछि पहिलो पटक एकैचोटी ७९ एसपीहरुको सरुवा गरेको हो। बिभागले सिंहको ठाउँमा जिल्ला प्रहरीकार्यलय कास्कीको प्रमुखकोरुपमा ओप बहादुर रानालाई सरुवा गरेको छ। राना महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा कार्यरत थिए। उनी यस अघिपनि कास्कीका विभिन्न स्थानमा बसेर सेवा गरिसकेका प्रहरी अधिकृत हुन्। राना यसअधि रसुवा, रोल्पा लगायतका स्थानमा प्रहरी प्रमुखकोरुपमा जिम्मेवारी निर्वाह गरेका थिए।

    pic > jukson.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.