शुभेच्छा न्यूज पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षकमा ओम बहादुर रानाको सरुवा भएकोछ। नयाँ सरकार गठन भएपछि पहिलो पटक एकैचोटी ७९ एसपीहरुको सरुवा गरेको हो।
कास्कीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका एसपी अशोक सिंहलाई प्रहरीप्रधान कार्यलय मानव श्रोत बिकास विभागले सिंहलाई महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा सरुवा गरेको हो। करिव १ बर्ष कास्कीको शान्तिसुरक्षाको जिम्मेवारी सम्हालेका सिंहले जिल्लामा हुने गुण्डागर्दी लगाय अपराधिक गतिबिधि निस्तेज पार्न महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए।
महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा कार्यरत रानालाई सरकारले सिंहको ठाउँमा कास्कीको प्रमुखकोरुपमा सरुवा गरेको हो । उनी यस अघिपनि कास्कीका विभिन्न स्थानमा बसेर महत्पूर्ण कार्य गरेका थिए। राना यसअधि रसुवा, रोल्पा लगायतका स्थानमा प्रहरी प्रमुखकोरुपमा जिम्मेवारी निर्वाह गरेका थिए।
शुभेच्छा न्यूज
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षकमा ओम बहादुर रानाको सरुवा भएकोछ। नयाँ सरकार गठन भएपछि पहिलो पटक एकैचोटी ७९ एसपीहरुको सरुवा गरेको हो।

Related