• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश नम्बर ४ को बजेट पारित

  •      /२४ बैशाख २०७५, सोमबार ०३:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । प्रदेश नम्बर ४ को संसद बैठकले अन्ततः बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली कागेंस सहित नयाँ शक्तिको अबरोधको कारण वैशाख २१ गते पारित हुन नसकेको उक्त बजेट तथा कार्यक्रम आईतबार बसेको संसद बैठकले बहुमतले पारित गरेको हो ।

    आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वैशाख २० गते संसद बैठकमा प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक, २०७५ माथि छलफल गरियोस भन्ने प्रस्तावमा छलफल भएसंगै सभामुख नेत्रनाथ अधिकारी बहुमतका आधारमा बजेट तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन । नेपाली कागेंस र नयाँ शक्तिले उक्त बजेट पारित गरियोस भन्ने प्रस्तावमा विमती जनाउदा बहुमत रहेकोे बाम गठवन्दका सांसद बिरुद्ध उनीहरुको केहि लागेन ।

    छलफलमा वोल्दै नेपाली कागेंस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले बजेट तथा कार्यक्रमको बिषयमा रातो कितावमा आफुहरुले अध्ययन गरेपछि केहि कुरामा असहमति हुने कुरा उल्लेख भएको हुनाले बिरोध गरेको बताए । उनले ९ बुंदे माग पत्र सुधार हुन आवश्यक देखिन्छ भनि सदनमा पेश गरेका छन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.