• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गैरकानुनी रुपमा नदिजन्य बस्तु दोहन गर्ने पक्राऊ

  •      /२५ बैशाख २०७५, मंगलवार ०२:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत/अबैध रुपमा नदिजन्य बस्तु उत्खनन् गर्दै गरेको अवस्था जिल्ला प्रहरी कार्यालय पर्वतले मेशिनहरु नियन्त्रणमा लिएको छ ।कुश्मा नगरपालिका वडा नम्वर ५ मोदी खोलावाट अबैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दै गर्दा मुक्तिनाथ निर्माण सेवा प्रा.लि.का ३ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको हो । अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन तथा संकलन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक दिलिप घिमीरेले जानकारी दिए ।
    प्रहरीका अनुसार ग २ क २१६४ नम्वरको स्काईभेटर, ग १ त २४५५ र ग १ त २३१५ नम्वरको ट्याक्टर लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा बुझाइएको हो । प्रहरीले पक्राउ गरि बुझाएका सवारी साधानहरुलाई रु.३५ हजार रुपैया जरिबाना असुलउपर गरि छाडिएको जिल्ला समन्वय समितिका संयोजक मनोहरबी पौडेलले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.