१० औं राष्ट्रपती कपको उपाधी गौरीशंकर माबीले चुम्यो
/२५ बैशाख २०७५, मंगलवार ११:४६ , प्रकाशीत
पोखरा, २५ बैशाख ।कास्की जिल्ला खेलकुद बिकास समिती द्वारा पोखरा रंगशालमा आयोजित कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती कपको उपाधी हेमजाको गौरीशंकर माबीले प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई उछिन्दै उपाधी चुमेको छ। गोरीशंकरले ओभरअलमा ८ स्वर्ण, ७ काश्य र १ रजत पदक प्राप्त गरि उपाधी हासिल गरेको हो ।
प्रतियोगितामा गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण, ५ रजत र १ काश्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधी उचालेको गौरीशंकरले प्रथम पुरुस्कार नगद १५ हजार सहित आर्कषक रनिङ्ग शिल्ड प्राप्त गरेको छ । गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पाएको हो ।
त्यसै गरि जारी प्रतियोगितामा गत वर्षको च्याम्पियन टप्स मावीले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोश्रो स्थान हासिल गरेको छ । टप्सले एथलेटिक्समा १ रजत र ६ काश्य, उशुमा ४ स्वर्ण, १ रजत र १ काश्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुरुस्कार १२ हजार प्राप्त गरेको छ । टप्स माबी २०७०, २०७१ र २०७३ को च्याम्पियन रहेको थियो ।
प्रतियोगितामा त्रिवेणी बेर्डिङ्गले तेश्रो स्थान हासिल गरेको छ । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ काश्य पदक हासिल गरेको थियो । त्रिवेणीले एथलेटिक्स तर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । उसले तेश्रो स्थान संगै नगद ९ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी विद्यालयका करिव २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका एथलेटिक्स छात्र तर्फका खेलाडी बिबेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि छात्रा तर्फ शान्तिदिपकी कब्बडी खेलाडी बुद्धी माया मगर कविता उत्कृष्ट खेलाडी घोषित भइन । उनी कब्बडी खेलकी राष्ट्रिय खेलाडी समेत हुन । जिल्ला खेलकुद बिकास समिती कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृती स्वरुप प्रदान गरेको छ ।
बैशाख २१ गते देखि जारी निर्वाचन र जिल्ला स्तरिय बिजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृतहरु लेखनाथ कट्टेल र शुकुमार थापालगाएतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
कार्यक्रममा २०७५ जेठ १८ गते देखि संचालन हुने प्रदेश नं ४ स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो

Related