पोखरा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २९ गते मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रमका कारण स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।भारतीय प्रधामन्त्री मोदी २८ गते नेपाल आउँदैछन् भने जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो । स्थानीय प्रशासनले सुरक्षाका लागि भन्दै २८ गतेबाटै सार्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको हो ।
शुभेच्छा न्यूज

Related