शुभेच्छा न्यूज
पोखरा । वैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु भएको छ। पोर्चुगलको राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको एक हप्ता अधि निधन भएको थियो । तर, त्यहाँको प्रहरीले आवस्यक अनुसन्धान पछि मात्र त्यहाँको गैरआवासीय नेपाली संघ, पोर्चुगललाई खवरगरेपछि घट्ना ढिलो सार्वजनिक भएको हो।
अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको थियो। कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।
कार्कीको मृत्यु भएको खवर पाएपछि पोर्चुगलमा रहेका आफन्त र बेल्जियमा रहेको आफन्तहरुको समन्नयमा उनको शब पोर्चुगलमा अन्त्यष्टी गर्ने तयारी भएको छ।
उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । घट्नाको कारण भने अझै खुल्ल नसकेको गैर आवासीय संघ पोर्चुगलले जानएकोा छ।
कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिज साओ जोशे अस्पतालमा राखिएको छ ।

Related