प्रदेश ४ को संसदिय पत्रकार मञ्चको अध्यक्षमा शर्मा चयन
/२६ बैशाख २०७५, बुधबार ०८:३२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा, २६ वैशाख प्रदेश नं ४ को संसदिय पत्रकार मञ्चको अध्यक्षमा कान्तिपुर दैनिकका लाल प्रसाद शर्मा चयन भएका छन्। संसदिय पत्रकारितामा कलम चलाउदै आएका संचारकर्मीहरुको भेलाले शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा दी हिमालयन टाइम्सका भरत कोइराला, सचिबमा नागरिकका बिशन क्षेत्री, कोशाध्यक्षमा नयाँ पत्रीकाका रोहितराज पराजुली, सहसचिबमा समाधान दैनिक र अनलाइन खबरका अमृत सुबेदी चयन भएका छन ।
सदस्यमा गण्डकी टेलिभिजनका उमा आले, इमेज टिभिका प्रदीप पौडेल, सबैको आवाजका तारा चापागाईं, एपि वान टिभिका सागरराज तिमिल्सिना, आदर्श समाजका प्रकाश ढकाल र फोटो पत्रकार युनिश गुरुङ चयन भए ।अध्यक्ष शर्माले मंचको विधान वनाउने, सस्था दर्ता तथा ६ महिनाभित्रमा अधिवेशन सम्पन्न गरि सक्ने भनाई राखे ।

Related